--> Trail Of Waving Hearts

Recent

De Novo, a new, back again with new concept, new ideas with more versatility. Contact us:- 01-4822771 VEC Team

Saturday, June 15, 2013

Compart/Back (Supplementary) exam claases in VEC, Golfutar Chowk


VIOLET EDUCATIONAL CENTER 'VEC" मा SLC पुरक परीक्षाका लागि कक्षाहरु संचालन भइ रहेको हुदा कुनै पनि एक तथा दुई विषय लागेका विद्यार्थीहरुलाई यो जानकारी गराउछौ । यस भी ई सी मा नेपाली एवं अंग्रेजी माध्यमका विद्यार्थीहरुलाई  नेपाली तथा अंग्रेजी माध्यम मै कक्षाहरु संचालन गरिन्छ । हाम्रो कक्षाहरु असार २ गते देखि संचालन हुने हुदा शिघ्र सम्पर्क गर्नु होला ।

हाम्रो ठेगाना :

गोल्फुटार चोक, गोल्फुटार शपिङ्ग सेन्टर को ठिक अगाडी, कृषि विकाश तथा Kashthamandap Development Bank भएको घरको तेस्रो तल्लामा ।

सम्पर्क नं:  0१-४३७३0९१

यसका अतिरिक्त यस भी ई सी मा BBS 1st & 2nd कक्षाहरु पनि संचालन भइ रहेका छन् र BBS 3rd को कक्षा पनि चांडै  संचालन मा आउने जानकारी गरीन्छ ।

यहाँ अंग्रेजी भाषाका कक्षाहरु पनि संचालन भइ रहेका छन् ।
                               
                                                                               साथै

यस भी ई सी मा Tuition कक्षा १ देखि १० सम्म ।  कम्प्युटर कक्षाहरु पनि धामधम भइ रहेका छन् .

अन्य हाम्रो सेवाहरु:
१) Print
२) Scanning
३) Photo Copy




यस भी ई सी मा WIFI को पनि सुविधा छ ।