--> Trail Of Waving Hearts

Recent

De Novo, a new, back again with new concept, new ideas with more versatility. Contact us:- 01-4822771 VEC Team

Sunday, November 24, 2013

भी. ई. सी. मा एस्. एल्. सी. तयारी कक्षाहरु सञ्चलान भैराको छ । SLC preparatio classes are running in VEC

भी ई सी मा कक्षा दशको विशेष कक्षाहरु हुन गइरहेको हुँदा १० कक्षाका विद्यार्थीहरुले शिघ्र हामीलाई सम्पर्क गरेर आफ्नो सीट सुरक्षित गर्न सकिन्छ ।


शिफ्ट: विहान र वेलुकी
विहान: ०६:०० देखि र वेलुकी १६:०० बाट


गणित र विज्ञानलाई विशेष महत्व दिने ।

साथै हामी नेपाली मध्यमका विद्यार्थीहरुको लागि पनि नेपाली मध्यममा पढाउने व्यवस्था छ ।

सम्पर्क नं: 014822771,9813371611,9803213839
ईमेल आइडी:eduvec123@gmail.com
भृकुटी चोक, कपन